Logo

२० तस्बिरमा हेर्नुहोस् बलिउडकी हट एण्ड सेक्सी नायिका-वाणी



Spread the love

आफूलाई सुन्दर देखाउने जसको पनि चाहाना हुन्छ तर आफूलाई सबैले फर्के हेरुन भने सबैको चाहाना हुन्छ । अहिले यस्तै बलिउडकी हेर्ने जो कोहीको लागि सु-परिचित नाम हो- वाणी कपुर । सन् २०१९ मा आएको चलचित्र ‘वार’ ले बलिउडमा बक्स अफिसमा धमाका मच्चायो थिए तर यो चलचित्रको सफलताले वाणीलाई भने खासै फाइदा भएको छैन ।

हालै मात्र उनी एक पहिरनका कारण विवादमा फसेकी छिन् । वाणीले आधा क्लिभेज देखिने गरी लगाएको एक पहिरनले विवाद निम्त्याएको हो । उनी बेला बेला सामाजिक संञ्जालमा आफ्नो हट तस्बिर राखेर चर्चा छाएकी हुन्छिन् । उनको चर्चा परिचर्चा झन् चुलिएको छ ।

उनले लगाएको ब्लाउज विवादमा पर्नुको कारण, त्यसमा लेखिएको अक्षर हो । उनले ‘राम’ लेखिएको ब्लाउज लगाएकी थिइन् । उनको पहिरनले हिन्दु धर्माबलम्बीहरुको भावनामा ठेस पुर्याएको भन्दै चर्को आलोचना भइरहेको छ ।

हेर्नुहोस् २० तस्बिरमा वाणी कपुर:


प्रतिक्रिया दिनुहोस्