Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

३० कार्तिक, काठमाडाैँ – आज सुन प्रतितोला ७१ हजार ८ सय ३ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७१ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज केही वृद्धि हुँदै  ७१ हजार ८ सय ३ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार ५ सय ६ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ५४ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्