Logo

दुर्गेस थापाको स्वरमा ‘रेलमा जेलमा २’ (भिडियो)



Spread the love

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल गायक तथा मोडेल दुर्गेश थापा केहि समय अगाडी उनले आफ्नै स्वरबाट चर्चित गीत रेलमा जेलमा निकालेर चर्चा कमाएका थिए अबभने उक्त्त गीतको सिक्वल ‘रेलमा जेलमा२’ लिएर दर्शक माझ आई पुगेका छन ।अभिनयमा आफ्नो पहिचान बनाईसकेका दुर्गेश अहिले आवाजको माध्यमबाट सम्पूर्ण दर्शक तथा श्रोताको मन जित्न सफल भैसकेका कलाकार भित्र परिसकेका छन् |समय अनुसार आफुलाई परिमार्जन गर्दै मोडेल मात्र न भयर गायकको रुपमा छाएका छन्| दुर्गेशले आफ्नै नामबाट यो दुर्गेस थापा हो ,कि दूर्गेस रेलमा कि दुर्गेश जेलमा ,मेरो दिल चोर्नेलाई मुद्धा हाल्दिन्छु लगायतका गितहरु बजारमा ल्याइसकेका छन्|

यस गीतको भिडियोमा दुर्गेशका साथमा मोडलहरु जीवन साहनी, रमा थपलिया, निशा बोहराको अभिनय हेर्न सकिनेछ ।क्रान्ति के.सी निर्देशित भिडियोमा दुर्गेश आफ्नो गलफ्रेन्डकि आमालाई फकाउदै गरेको अवस्थामा प्रस्तुत भएका छन् । अर्जुन तिवारीले खिचेको गीतलाई क्रान्ति स्वयम्ले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्