Logo

प्रियंकाको ‘मेरै लाहुरेले’ भन्दै आयुष्मानलाई जिस्काउँदै (हेर्नुहोस् भिडियो)



Spread the love

नेपाली फिल्म बाट चर्चा नै चर्चा बटुलेकी नायिका यति बेला म्युजिक भिडियो व्यस्त रहेकी नायिका हुन्- प्रियंका कार्की । बिहे यता उनको बुढा नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंकको एक पछि अर्को म्युजिक भिडियो बजारमा ल्याएका छन् भने उनीहरूको फेरी नयाँ गीत ‘मेरै लाहुरेले’ बोलको गीत सार्वजनिक भएको छ ।

लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माले सङ्गीत भरेका छन् भने बाल गायिका आष्युका खनियाको स्वर दिएकी छन् । गीतको मुख्य भूमिकामा नायिका प्रियंका र नायिका आयुष्मानको रियल जोडीले नै अभिनय गरेका छन् ।

गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् । सुरेन बसेलद्वारा छायाङ्कन गरेको भिडियोलाई संदेश शाहले सम्पादन गरेका हुन् ।

फिल्म बाट टाढा रहेर अब निर्देशन तिर लागेको सङ्केत गर्छन् नायिका प्रियंका भने गीतलाई प्रियंका कार्कीले नै निर्देशन गरेकी छिन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/NyIAjoR1jIQ

प्रतिक्रिया दिनुहोस्