Logo

उपकुलपति तीर्थ खनीयाँले मानेनन् प्रधानमन्त्रीको निर्देशन : फेरी दिए यस्तो चेतावनी



Spread the love

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दिएको काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने निर्देशनलाई उपकुलपति तीर्थ खनियाँ र कार्यकारी परिषद्ले अवज्ञा गरेको पाइएको खबर आजको कान्तिपुरमा छापिएको छ ।

 

आफ्नो निर्देशनको अवज्ञा भएको खुलासा गर्दै प्रधानमन्त्री देउवाले नेपाल चिकित्सक संघको टोलीसँगको भेटमा भने,

-कलेजको सम्बन्धन नै खारेज गर्न निर्देशन दिएको हुँ ।

-खनियाँ र कार्यकारी परिषद्ले स्थगनको मात्र निर्णय गरे ।

-तत्काल सम्बन्धन नै खारेज गर्न फेरी निर्देशन दिनेछु ।

-नगरे कारबाही नै गर्ने चेतावनी पनि दिन्छु ।

प्रतिक्रिया दिनुहोस्