Logo

उपसभामुखद्वारा प्रधानमन्त्रीको आग्रह अस्वीकार



Spread the love

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका छन् । त्यसपश्चात मन्त्री बनाउने प्रधानमन्त्रीको आश्वासन रहेको छ ।

प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट गरेका थिए ।तर तुम्बाहम्फेले भने राजीनामा दिन अस्वीकार गरिकी छन् ।

प्रतिक्रिया दिनुहोस्