Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

५ मंसिर, काठमाडाैँ – आज सुन प्रतितोला ७२ हजार १ सय १ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७१ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज केही वृद्धि हुँदै  ७२ हजार १ सय १ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार ८ सय ३ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ६४ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्