Logo

आफ्नो प्रेमिकालाई यस्ता प्रश्नहरू कहिल्यै नसोध्नुहोस् !



Spread the love

केटीहरूको मन बुझ्न धेरै गाह्रो हुन्छ । किनकि केटीहरूको दिमागमा के चलिरहेको छ, कसैलाई थाहा हुँदैन । त्यसैले त भेटभएको बेलामा उनीहरु प्रेमीले आफूले लुकाएको कुरा नसोधोस् भन्ने सोचाई राख्ने गर्छन् ।
के म तिम्रो पहिलो प्रेम हुँ ?
हरेक केटाले आफ्नी प्रेमिकालाई आफू पहिलो प्रेमी हो या होइन ? भनेर सोध्न चाहन्छन् । तर, केटीहरु आफ्नो प्रेमीले त्यस्तो प्रश्न नगरोस् भन्ने चाहन्छन् ।
आमासँग किनमेलमा जाने हो ?
घरपरिवारहरुसँग नजिक गराउनको लागि केटाहरुले केटीसाथीलाई आफ्नी आमासँग किनमेल गर्न जाने बेलामा सँगै लैजाने प्रयास गर्छन् । तर, केटीहरू प्रायः प्रेमीको आमासँग किनमेल गर्न जान डराउँछन् ।
मेरी साथी वा बहिनी कति सुन्दर छिन् है ?
हरेक केटाले प्रेमिकालाई उनी आफ्नो बहिनी वा साथीको बारेमा सोध्न सक्छन् । तर, केटीहरू यस्ता चीजहरूबाट टाढा रहन मनपराउँछन् ।
अब अन्य कुनै केटालाई मन त पराउँदैनौं नि ?
केटाहरूको दिमागमा सधैं एउटै डर हुन्छ कि आफ्नी प्रेमिका अरुसँग नै प्रेम गर्छिन् कि ? यस्तो अवस्थामा यो असंवेदनशीलताको कारण उसले आफ्नी प्रेमिकालाई अरु कसैसँग प्रेम त गर्दैनौं नि भन्ने प्रश्न गर्नसक्छन् । यो प्रश्न प्रेमिकाको लागि गम्भीर प्रश्न हुनसक्छ ।
तिम्रा अभिभावकले मलाई मनपराउँछन् कि पराउँदैनन् ?
केटाहरु आफ्नी प्रेमिकालाई परिवारसँग भेट्न लैजानको लागि सधैं आग्रह गरिरहन्छन् । तर, यो आग्रहले केटीहरूलाई आफैंमा यति तनावग्रस्त बनाइदिन्छन् कि उनीहरू यो प्रस्तावबाटै भाग्ने प्रयास गर्छन् ।

प्रतिक्रिया दिनुहोस्