Logo

यस्ता कुरा जो हामी दैनिक बिर्सने गर्छौ!



Spread the love

व्यस्त जीवनशैलीले गर्दा मानिसहरुको मानसिक स्वास्थमा असर पर्ने हुनाले दैनिक जीवनमा धेरै कुराहरु बिर्सने गरेको एक अध्ययनले खुलाएको छ । अध्ययनको अनुसार धेरै काम गर्न खोज्दा धेरै कुराहरु बिर्सने जनाएको हो ।

धेरै मानिसहरुले एक दिनमा हुने समय सबै कार्य गर्नका लागि पर्याप्त नहुने हुदा मानिसहरुले दैनिक यी कामहरु गर्न छुटाउने गर्दछन् ।
– फ्रिजमा राखेको मासु निकाल्न
– बोटबिरुवामा पानी हाल्न
– प्रिन्टरबाट सामान निकाल्न
– फोहोर बाहिर निकाल्न
– कल ब्याक गर्न
– इमेलको रिप्लाई दिन
– मानिसहरुको नाम
– बर्थडे कार्ड पठाउन
– फोन चार्ज गर्न
– पासवर्ड

प्रतिक्रिया दिनुहोस्