Logo

मेलिनाको ‘टिलपिल टिलपिल तारा’ सुपुष्पा र रोहनको रोमान्स (भिडियोमा)



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेकी नायिका हुन् -सुपुष्पा भट्ट । उनी चलचित्र देखि म्युजिक भिडियोमा देखिएकी छन् । उनको नया म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा’बोलको गीत सार्वजनिक भएको छ ।


चर्चित गायिका मेलिना राई र गायक विक्रमजंग शाहको स्वर रहेको छ । सुमन श्रापितको शब्द रहेको गीतमा जीवन परियारको संगीत भरेका छन् । उक्त गीतलाई सुदिप सागरले संगीत संयोजन गरेका छन् ।

गीतमा नायिका सुपुष्पा र रोहन अशिव, अजय पुन देखिएका छन् । रोहन अशिवले कोरियोग्राफीमा तयार परेका छन् । शिवराम श्रेष्ठद्वारा छायाँकन गीतलाई लोकेश बज्राचार्यले सम्पादनगरेका हुन् ।भिडियोलाई संगीता श्रेष्ठले निर्देशनगरेका छन् ।

भिडियो हेर्नुहोस् :

https://youtu.be/i1kg-yDN34M

प्रतिक्रिया दिनुहोस्