Logo

‘द भ्वाइस अफ नेपाल सिजन २’ कि जज आस्था राउत “नाकैमा फुली” सार्वजनिक



Spread the love

पछिल्लो समय दर्शकको मन मुटुमा राज गरेकी ‘द भ्वाइस अफ नेपाल सिजन २’ कि जज आस्था राउत । उनले दर्शक माझ एक पछि अर्को सुपरहिट गीत ल्याएकी छन् । फेरी उनको नयाँ गीत “नाकैमा फुली” सार्वजनिक भएको छ ।

 

भिडियोमा नायिका आँचल शर्मा र महेश खड्काको फिचर्ड गरेका छन् । उक्त गीतमा माया प्रेमलाई समेटेरको छ । तर संगी नहुदा कस्तो पिडा खप्नु पर्दछ भनेर सङ्गीतकार सुरेश अधिकारीले गीतमा चित्रण गरेका छन् ।

गीतमा सुरेश अधिकारीले नै शब्द र सङ्गीत भरेका छन् । अनिल क मानन्धरद्वारा छायाङ्कन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोलाई सहन्न थापाले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/KqwoDqodxbk

प्रतिक्रिया दिनुहोस्