Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१६ मंसिर, काठमाडाैँ – आज सुन प्रतितोला ७१ हजार ३ सय २ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७० हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज यथावत् हुँदै  ७१ हजार ३ सय २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार ४ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ५४ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्