Logo

धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित



Spread the love

१६ मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गरेका हुन् ।

तिलकले २६ हजार ७०९ मत पाएका छन् । प्रकाशले भने २३ हजार ९१४ मत पाए । नेपाली कांग्रेसले २८ बर्षपछि धरानमा जित हात पारेको हो ।

धरान उपमहानगरपालिकाको वडा नम्बर ७ को अध्यक्षमा भने नेकपाका जीवन सुवेदी एक मतले विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्