Logo

हट एण्ड सेक्सी नायिका-सहारा



Spread the love

चलचित्र ‘दर्पण छाँया २’को माध्यमबाट नेपाली चलचित्र जगतमा डेब्यू गरीएकी नायिका हुन्-सहारा कार्की । सहारा हाल अध्ययन गरिरहेको छ । पछिल्लो समय नेपाली चलचित्रमा धेरै (एनआरएन) अनुहार देखिएका छन् । धेरै जसो एनआरएन अभिनेत्रीहरू बेलायत, जर्मनी र अष्ट्रेलिया देखी आएकी छिन्।

उमेरले भखर १९ वर्ष लागेकी छन् तर आफ्नो सुन्दरता र अभिनयमा लाखौँ दर्शकको मन मुटुमा राज गरिकी छिन् ।अहिले उनी संयुक्त राज्य अमेरिकामा बस्दै आएकी छिन् । सहारा भन्छिन् ‘नेपालभन्दा टाढा बस्दा आए पनि नेपाली चलचित्र उद्योगमा योगदान दिन इच्छुक छु’ ।

नी एक फिल्म खेलेर आफ्नो फ्यान फ्लोयर निकै राम्रो बनाएकी छिन् । तर चलचित्र व्यापारिक हिसाबले असफल भएता पानी सहाराले आफूलाई भने दर्शक माझ आफूलाई राम्रो परिचय दिएकी छिन् ।

हेर्नुहोस् फोटो:

 

प्रतिक्रिया दिनुहोस्