Logo

१७ तस्बिरमा हेर्नुहोस् बलिउडकी चर्चित अभिनेत्री-अनुष्का शर्मा



Spread the love

बलिउडकी सुन्दर, सबैभन्दा लोकप्रिय र भारतमा सबै भन्दा धेरै कमाई गर्नुहुने अभिनेत्री मध्ये एक-अनुष्का शर्मा । उनको जन्म बंगलोरमा हुर्के हुन् । शर्माले (२००७) मा फेसन डिजाइनर वेन्डेल रोड्रिक्सका लागि पहिलो मोडलिङ असाइनमेन्ट पाए पछि उनीले आफ्नो करियर पूर्ण रूपमा मोडलिङ लागेकी थिइन् । सन् (२००८) आएको चलचित्र ‘रब ने बना दी जोडी’ शाह रुख खानको साथ उनले बलिउडमा डेब्यु गरेकी थिइन् । उनले पहिलो चलचित्रबाटै सर्वश्रेष्ठ अभिनेत्री फिल्म फेयर पुरस्कार पाएकी थिइन् ।

उनले त्यसै पछि ‘बदमाश कम्पनी’ र ‘ब्यान्ड बाजा बाराट’ (२०१०), ‘पटियाला हाउस'(२०११) मा र शर्माको सर्वाधिक कमाई हुने रिलिज (२०१६)मा ‘सुल्तान’ सलमान खानको साथ देखिएकी थिइन् भने फिल्म सुपरहिट भएको थियो । जकुमार हिरानीको धार्मिक व्यङ्ग्य ‘पीके’ pk ( २०१४)मा र ‘बायोपिक संजू’ (२०१)) को साथ आएको थियो।

उनले सन् (२०१५) मा क्रिकेटर विराट कोहलीसँग विवाह गरेका थिइन् । शर्माले एक ट्विटर खाता कायम राख्नुहुन्छ र यसको आधिकारिक फेसबुक पेज छ। उनलाई सोसल मिडियामा सबैभन्दा लोकप्रिय भारतीय सेलिब्रिटीहरूको रूपमा चर्चित छन् । उनी बेलाबेला सामाजिक सञ्जालमा भाइरल भएकी हुन्छिन्।

हेर्नुहोस् बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माको फोटो फिचर :

प्रतिक्रिया दिनुहोस्