Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२१ मंसिर, काठमाडाैँ – आज सुन प्रतितोला ७२ हजार  रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७१ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज केही गिरावट हुँदै  ७२ हजार रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार ७ सय ४ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्