Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२२ मंसिर, काठमाडाैँ – आज सुन प्रतितोला ७१ हजार ६ सय ९८ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७२ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज केही गिरावट हुँदै  ७१ हजार ६ सय ९८ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार ४ सय १ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्