Logo

‘दि भ्वाइस अफ नेपाल सिजन २’का विजेता राम लिम्बु



पछिल्लो समय निकै चर्चामा रहेको रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन २’ को उपाधि राम लिम्बु विजेता भएका छन् ।

काठमाडौँको हायतमा भएको शनिबार मध्यरातमा सम्पन्न फिनालेबाट लिम्बु दोस्रो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन् । उनी टीम प्रमोदबाट विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्