Logo

‘दि भ्वाइस अफ नेपाल सिजन २’का विजेता राम लिम्बु



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेको रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन २’ को उपाधि राम लिम्बु विजेता भएका छन् ।

काठमाडौँको हायतमा भएको शनिबार मध्यरातमा सम्पन्न फिनालेबाट लिम्बु दोस्रो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन् । उनी टीम प्रमोदबाट विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्