Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
४११
संक्रमित
६४,१२२
निको भएका
४६,२३३

‘लाल सिंह चड्ढा’ को अर्को नयाँ लुक्स सार्वजनिक, यस्तो भूमिकामा-अमिर



बलिउडका सुपर स्टार अमिर खान । उनको नयाँ चलचित्र ‘लाल सिंह चड्ढा’ को लुक्स सार्वजनिक भएको छ । सार्वजनिक भएको लुक्समा टोपी, लामो दारी र कपालसहितमा देखिएका छन् ।

केही साता अघि मात्र आमिरले फिल्म ‘लाल सिंह चड्ढा’को सेटबाटै पहिलो लुक्स सेयर गरेका थिए । आमिरले यस अघि ‘सरदार लुक्स’ सेयर गरेको थिए भने तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । पछिल्लो समय बलिउडका अर्चित अभिनेत्र फरक फरक लुक्समा देखिएका छन् ।

उक्त चलचित्र हलिउड चलचित्र ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक हो । यसमा जीवनमा सफलता पाउन दिमागी हालत ठिक हुनै पर्ने छैन ।

हिन्दी रिमेकमा आमिर खान टोम हैंक्सको भूमिकामा देखा पर्ने छन् । आमिर अभिनीत पछिल्लो चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ फ्लप भएपछि उनी कुनै चलचित्रमा देखिएका थिएनन्।

प्रतिक्रिया दिनुहोस्