Logo

‘लाल सिंह चड्ढा’ को अर्को नयाँ लुक्स सार्वजनिक, यस्तो भूमिकामा-अमिर



Spread the love

बलिउडका सुपर स्टार अमिर खान । उनको नयाँ चलचित्र ‘लाल सिंह चड्ढा’ को लुक्स सार्वजनिक भएको छ । सार्वजनिक भएको लुक्समा टोपी, लामो दारी र कपालसहितमा देखिएका छन् ।

केही साता अघि मात्र आमिरले फिल्म ‘लाल सिंह चड्ढा’को सेटबाटै पहिलो लुक्स सेयर गरेका थिए । आमिरले यस अघि ‘सरदार लुक्स’ सेयर गरेको थिए भने तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । पछिल्लो समय बलिउडका अर्चित अभिनेत्र फरक फरक लुक्समा देखिएका छन् ।

उक्त चलचित्र हलिउड चलचित्र ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक हो । यसमा जीवनमा सफलता पाउन दिमागी हालत ठिक हुनै पर्ने छैन ।

हिन्दी रिमेकमा आमिर खान टोम हैंक्सको भूमिकामा देखा पर्ने छन् । आमिर अभिनीत पछिल्लो चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ फ्लप भएपछि उनी कुनै चलचित्रमा देखिएका थिएनन्।

प्रतिक्रिया दिनुहोस्