Logo

देविकाले जुडोमा दिलाइन् स्वर्ण



Spread the love

२२ मंसिर, काठमाडौं ।
तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा मा नेपालकी देविका खड्काले जुडोमा स्वर्ण जितेकी छन् । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले स्वर्ण जितेकी हुन् ।

उनले पहिलोमा श्रीलंकन र दोस्रोमा भारतीय खेलाडीलाई हराएकी थिइन् ।उनले ४८ केजी समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन्।  उनले तीन देशका प्रतिष्पर्धीमाथि जित हासिल गर्दै नेपाललाई स्वर्ण दिलाएकी हुन्। यससंगै नेपाल सागको पदतालिकामा ४५ स्वर्णका साथ दास्रो स्थान कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्