Logo

बलात्कारमा आधारित चलचित्र “शिवानि”



Spread the love

नेपाली कथानक चलचित्र शिवानीको ट्रेलर भर्खरै सार्वजनिक भएसङै यसको चर्चा पनि बढ्दो छ ।

“शिवानि”का सम्पूर्ण टिमको अठोट दर्शकहरूको मन जित्ने रहेको शिवानी टिमले जनाएको छ । देशमा बढ्दै गएको घटना “बलात्कार” र त्यसको उचित सजाय यस चलचित्रमा देखाइएको छ।

भर्खरै भारतमा घटेको घटना र त्यसपछि पीडितले पाएको न्यायको सर्वसाधारणमा निकै चर्चाको विषय बन्यो । उक्त घटना सँग चलचित्रमा देखाइएको बलात्कार र बलत्कारिलाई दिइएको सजाय मिल्दो जुल्दो रहेको बताइएको छ ।

चलचित्रको ट्रेलर :

https://www.youtube.com/watch?v=QcBxR7AVxlU&feature=share

प्रतिक्रिया दिनुहोस्