Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,४०५,५७२
संक्रमित
५९,७२१,५६५
निको भएका
४१,३१४,८६९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,४३५
संक्रमित
२२९,३४३
निको भएका
२०९,४३५

बलात्कारमा आधारित चलचित्र “शिवानि”



नेपाली कथानक चलचित्र शिवानीको ट्रेलर भर्खरै सार्वजनिक भएसङै यसको चर्चा पनि बढ्दो छ ।

“शिवानि”का सम्पूर्ण टिमको अठोट दर्शकहरूको मन जित्ने रहेको शिवानी टिमले जनाएको छ । देशमा बढ्दै गएको घटना “बलात्कार” र त्यसको उचित सजाय यस चलचित्रमा देखाइएको छ।

भर्खरै भारतमा घटेको घटना र त्यसपछि पीडितले पाएको न्यायको सर्वसाधारणमा निकै चर्चाको विषय बन्यो । उक्त घटना सँग चलचित्रमा देखाइएको बलात्कार र बलत्कारिलाई दिइएको सजाय मिल्दो जुल्दो रहेको बताइएको छ ।

चलचित्रको ट्रेलर :

अर्याल प्रदेश ४ र ५ का सिनियर रिपोर्टर हुन् ।

प्रतिक्रिया दिनुहोस्