Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
४३६
संक्रमित
६७,८०४
निको भएका
४९,९५४

हात्तीले कुल्चिँदा बालकको मृत्यु



२४ मंसिर, सिरहा – जङ्गली हात्तीले कुल्चिँदा आज सिरहाको मिर्चैया नगरपालिका–९ मा एक बालकको मृत्यु भएको छ ।

चुरे जङ्गलबाट आएको हात्तीले कुल्चिएर स्थानीय श्रवण महतोका आठ वर्षीय छोरा रवीन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतेको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा बालक महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्