Logo

हात्तीले कुल्चिँदा बालकको मृत्यु



Spread the love

२४ मंसिर, सिरहा – जङ्गली हात्तीले कुल्चिँदा आज सिरहाको मिर्चैया नगरपालिका–९ मा एक बालकको मृत्यु भएको छ ।

चुरे जङ्गलबाट आएको हात्तीले कुल्चिएर स्थानीय श्रवण महतोका आठ वर्षीय छोरा रवीन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतेको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा बालक महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्