Logo

आखिर किन रिसाए शाहिद, अवार्ड नपाए पछि कार्यक्रमको बीच बाटै हिंड्नुको यस्तो रहस्य



Spread the love

बलिउडका चर्चित अभिनेता हुन् –शाहिद कपुर । उनी पछिल्लो समय किने चर्चाको शिखरमा पुगेका छन् किनभने चलचित्र ‘कबिर सिंह’ लाई युवा पुस्ताले निकै रुचाएका छन् । उक्त चलचित्र बक्स अफिसमा बलिउडमा हंगामा गरेको थियो ।

शाहिदको फिल्मी करीयरमा यस चलचित्रलेउकासेको झन् उकासेको छ । उनको अभिनयलाई दर्शकले मन खोलेर प्रशंसा गरेका छन् । तर शाहिद कपुरलाई एक अवार्ड कार्यक्रममा यही कुराले नराम्रो लाग्यो । पिंकभिलाका अनुसार शाहिद कपुर एक अवार्ड कार्यक्रममा समावेश भएका थिए तर कबिर सिंहमा अभिनयका लागि उनलाई कुनै पनि अवार्ड दिइएन । जसका कारण उनी निकै रिसाए र कार्यक्रमलाई बीचमा नै छोडेर हिँडे ।


हालैमा एक अवार्ड समारोहमा रणवीर सिंहले अवार्ड पाउने बित्तिकै शाहिद कार्यक्रम छोडेर गएका थिए । स्टार स्क्रिन अवार्डस २०१९ मा उत्कृष्ट अभिनेताको उपाधि ‘गली ब्वाई’ बाट रणवीर सिंहले हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्