Logo

३० तस्बिमा हेर्नुहोस् बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री-अदा



Spread the love

अदा शर्मा एक भारतीय फिल्म अभिनेत्री हुन् जो मुख्यतया हिन्दी र तेलगु भाषाका फिल्महरूमा देखिन्छन । सन् (२००८) आएको हिन्दी डरलाग्दो फिल्म (१९२०) बाट उनले फिल्म यात्राको प्रारम्भिक सुरु गरेकी थिइन् ।

उक्त चलचित्र व्यापारिक हिसाब र बक्स अफिसमा तहल्का पिटेको थियो । उनले यस चलचित्र बाट सर्वश्रेष्ठ फिल्मफेयर पुरस्कार पाएकी थिइन् । फेरी सन् (२०११) रोमान्टिक कमेडी फिल्म(२०१४) ‘हसी तो फेसी’ को रिलीज पछि, उनले दक्षिण भारतीय फिल्म उद्योगहरूमा प्रवेश गरे, जहाँ

उनका पहिलो छ वटा फिल्महरू – तेलगु भाषामा पाँच, रोमान्टिक फिल्म ‘हार्ट अट्याक’ (२०१४), एक्शन कमेडी ‘सुब्रमण्यम फर सेल’ (२०१५), कन्नडामा एक एक्शन फिल्म ‘राणा विक्रम’ (२०१५), र कमांडो २ (२०१७) लगायत चलचित्र सुपर हित भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्