Logo

डा. केसी आजदेखि फेरि अनशन बस्ने



Spread the love

चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए बुधबार(आज)देखि फेरी डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने भएका छन् ।

 

मागप्रति सरकार सम्वेदनशील नभएकोले अनशन फेरी बस्न लाग्नुभएको डा. केसीका वार्ता टोली सदस्य डा. अभिषेक सिंहले जानकारी दिए ।

डा. केसी विभिन्न चरणमा गरी ११ औं पटक अनशन बसिसकेका छन्  भन्ने खबरआजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्