Logo

नेकपाले गर्यो चुनाव लड्ने कार्यकर्तालाई कारबाही



Spread the love

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी अनुशासन नमानेको भन्दै थवाङका कम्युनिस्ट कार्यकर्तामाथि अनुशासनको कारबाही गरेको छ ।

गत स्थानीय तहको चुनावमा भाग लिएर पार्टीको नीतिविपरीत कार्य गरेको निष्कर्षसहित क्रियाशिल कार्यकर्तामाथि नै कारबाही गरेको खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्