Logo

बैतडीको अधिकाशं ठाउँमा भारी हिमपात



Spread the love

२७ मंसिर, बैतडी। शुक्रबार विहानैदेखि बैतडीको अधिकाशं ठाउँमा हिमपात सुरु भएको छ । हिमपातले बैतडी–बझाङको यातायातसमेत अवरुद्ध भएको हो ।

शुक्रबार बिहान बैतडीको खोड्पे, दुदिलाखान, श्रीभावर र अनारीखोलीमा बाक्लो हिमपात सुरु भएको छ । हिमपातका कारण बैतडीको खोड्पेबाट बझाङ जाने यातायातका साधन ठप्प भएको उग्रतारा यातायात प्रलिका कोषाध्यक्ष हरिशकिरण बिष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्