Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२९ मंसिर, काठमाडाैँ – आज सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७१ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज  केही गिरावट हुँदै  ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७० हजार ५ सय ३ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ३९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्