Logo

यो हप्तामा ट्रेन्डिङ नम्बरमा: परेका भिडियो हेर्नुहोस् !



Spread the love

पछिल्लो समय युट्युब एक मनोरञ्जन दिने मध्यम भएको छ । युवा पुस्ताले निकै नै रुचाने मध्यम बनेको छ । कुनै घाटना भएको ५, १० मिनेटमै सजिलै युट्युब हेर्न सक्सछौ । युट्युब कसैको दुखको साथी, कसैको कमाउने भाँडो बनेको छ भने कतिलाई युट्युबले नयाँ जिउने तरिका सिकाएको छ त कतिको घरबार बिगारेको त कतिको घर बनाएको छ । अहिले हामीले यो हप्तामा युट्युबमा ट्रेन्डिङमा परेका फिल्म र भिडियोलाई उठान गर्ने छौ । अवस्य तपाईलाई मन पर्ने छ ।

४. ट्रेन्डिङ नम्बर ४ वास्तविक सत्य किन हामी ‘कार्टून क्रू’ छोड्नु कारण ?

वास्तविक सत्य किन हामी ‘कार्टून क्रू’ छोड्नु कारण ?

https://youtu.be/67H8XUw4jOE

युवा पुस्ताले निकै नै रुचाएको डान्स ग्रोउप ‘कार्टून क्रू’अहले भित्र भित्रै खोक्रो भइसकेको छ । लाक्पा द लामाको युट्युब च्यानल बाट एक भिडियो बरिएको छ । दर्शकले निकै रुचाएको ‘कार्टून क्रू’ एकासी युट्युब च्यानल आउँदा दर्शक निकै नै मार्मिक भएका छन् ।

आफूले कम गरेको परिश्रम नपाएको र आफूलाई सरोज र आश्माले जहिले पनि किचकिच, टर्चर गरेको आफ्नो परिश्रम नपाएको अन्य यस्तै विभिन्न कारणले ‘कटुन क्रू’ छाड्न बाध्य भएको बताएका छन् । ‘आफूले काम गरेका डान्स ग्रोउप र आफ्नो परिचय नै यस ‘कार्टून क्रू’ले नै दिएको र अहिले यो ठाउँमा पुराएको ग्रोउप छाड्न पर्दा हामी सबैको मन निकै नै दुखेको लाक्पाले बताएका छन्’।

वास्तविक सत्य किन हामी ‘कटुन क्रू छोड्नुभयो ? यस भिडियोलाई ११ लाख १७ हजार ५ सय ३६ भिवर्स आएको छ । यस भिडियोलाई ७७ हजारले लाइक गरेका छन् भने ६ हजारले डिसलाइक गरेका छन् ।

३. ट्रेन्डिङ नम्बर ३ मा ‘कार्टून क्रू’ अर्को भिडियोमा किन रिसाए सरोज ?

आखिर किन रिसाए सरोज ?

https://youtu.be/SI8whXQz8Bc

युवा पुस्ताले निकै नै रुचाएको डान्स ग्रोउप ‘कार्टून क्रू’ अहिले भित्र भित्रै फुटेको छ । एक पछि अर्को भिडियो बाहिरिएको छ । आज भन्दा ४ दिन अगाडी ‘कटुन क्रू’ का निर्देशक सरोज अधिकारीले ‘कार्टून क्रू’को युट्युब च्यानल बाट यो भिडियो सर्वजनिक गरेका छन् । ‘गल्ली गर्नु, डीसलाइक गर्नु तर भिडियोलाई राम्रो सँग हेर्नु सरोज बताएका छन् ‘। सबै मिलेर यो ग्रोउप बनाएको हौ आज सम म ठिक भएका आज आएर के बलिको बोको भए म’ कोहिले के भनेको छ सबै सहमतिको आधारमा भएको ‘कार्टून क्रू’का निर्देशक सरोजले बताएका छन् । यस भिडियोलाई ६ लाख ५८ हजार ७  सय ७२ भिवर्स आएको छ । यस भिडियोलाई २८ हजारले लाइक गरेका छन् भने ३० हजारले डिसलाइक गरेका छन् ।

 

२. ट्रेन्डिङ नम्बर २ मा  : साउथ इन्डियन फिल्म ‘ ‘देव’

साउथ इन्डियन फिल्म ‘देव’ट्रेन्डिङ नम्बर

https://youtu.be/IFHtcvG5DNI

पछिल्लो समय (साउथ इन्डियन) फिल्मलाई युवा पुस्ताले निकै रुचाउने गरेका छन् । कुनै  साउथ इन्डियन फिल्म रिलिज भएकी दिन ट्रेन्डिङमा बस्न सफल हुन्छ । अहिले यस्तै साउथ इन्डियन फिल्म ‘देव’ ट्रेन्डिङ नम्बर २ मा पर्न सफल रहेको छ ।

उक्त चलचित्र करिब ४ दिन देखि ट्रेन्डिङ १ मै बस्ने सफल भएको छ । ३ करोड ९२ लाख ३७ हजार ९८ भिवर्स आएको छ । यस फिल्मलाई ४ लाख ३९ हजारले लाइक गरेका छन् भने ३१ हजारले डिसलाइक गरेका छन् ।

उक्त फिल्मको मुख्य भूमिकामा अभिनेत्र कार्तीक, अभिनेत्री रकुल प्रीत सिंह, प्रकाश राज, राम्या कृष्णन, सन्तोष प्रथप, अमृता श्रीनिवासन, निक्की गलरानी लगायत कलाकारको अभिनय रहेको छ ।

१ . ट्रेन्डिङ नम्बर १ मा ‘तिम्रो घरको विरिपरी’

दर्शको रोजाइमा पल र पुजा :

https://youtu.be/lcSRp-y_kw0

फागुन २३ गतेबाट देशभर प्रदर्शन हुन् लगेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत ‘तिम्रो घरको वरिपरि’ आज भन्दा ३ दिन अगाडी सार्वजनिक भएको थिए । उक्त फिल्मको पहिलो गीत ‘तिम्रो घरको वरिपरि’ ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको छ । पुजाको घरको वरिपरि पल घरी घरी ….. ।

पछिल्लो समय निकै चर्चा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सफलता पछि निर्देशक सुदर्शन थापाले यसैको सिक्कोइन ‘म यस्तो गीत गाउँछु २’ निर्माण गरेका छन् । गीतमा नायक पल शाह र पूजा शर्माको केमेस्ट्रीलाई दर्शकले अत्यन्तै रुचाएको छन् ।

उनीहरूको यो जोडी उदारणय बनेको छन् । गीतमा पल र पूजाको जोडीलाई दर्शकले ‘म यस्तो गीत गाउँछु’मा रुचाइ सकेका छन् । अब यस चलचित्र रुचाउने विश्व रहेको नायिका पूजा बताएकी छन् । यस फिल्मलाई १२ लाख ३४ हजार २ सय ८३ भिवर्स आएको छ । ७० हजारले लाइक गरेका छन् भने १९ सयले डिसलाइक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्