Logo

आपसमै भिडे कांग्रेस कार्यकर्ता



Spread the love

टिकट वितरणको विषयमा विवाद हुँदा कांग्रेस कार्यकर्ता आपसमै भिडेका छन् ।
घट्नामा १२ जना घाईते छन्, तीमध्ये १० को अवस्था गम्भीर छ ।

विवाद मिलाउन संस्थापन र रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीचमै छलफल चलिरहँदा घट्ना भएको हो ।

रिहा नगरपालिकाको टिकट विवाद सुल्झाउन बुधबार छलफल डाकिएको थियो ।

कांग्रेस सिरहा सभापति रामच्नद्र यादप, सांसद पद्मनारायण चौधरी, गणेश मण्डल र मोख्तार अहमदले असन्तुष्टसहित दुवै पक्षलाई बोलाएर विवाद मिलाउने प्रयास गरेका थिए भन्ने खबर  आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्