Logo

गृह मन्त्रालयले गर्यो मापदण्डविपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय



Spread the love

गृह मन्त्रालय आफैंले बनाएको मापदण्डविपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय गरेको छ ।

राष्ट्रिय परिचयपत्रमा तीनपुस्ते विवरण, अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको फोटो र शैक्षिक–आर्थिक विवरणसमेत समेटिने मापदण्ड गृहले बनाएको थियो भन्ने खबर  आजको नयाँ पत्रिकामा छापिएको छ ।

 

तर, बुधबार गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावलीको विवरणलाई नै राष्ट्रिय परिचयपत्रमा समेट्ने गरी निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्