Logo

रक्तचन्दन तस्कर गर्दै आएको समुह नै सुन तस्करीमा



Spread the love

विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समुह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाईएको छ ।

काठमाडौंमा गत सोमबार बरामद ८८ किलो सुनको अनुसन्धान गर्दा चीन र नेपालमा रहेको पुरानै तस्कर समुह केरुङ नाका हुँदै सुन भित्र्याउन सक्रिए देखिएको प्रहरीले जनाएको छ ।

काठमाडौंमा पछिल्लो समय बरामद सुन तस्करीमा ६ बर्षअगाडी रक्तचन्दन तस्करीमा सक्रिय समुह सक्रिय रहेको प्रहरीको निष्कर्ष रहेको  खबर आजको नागरिकमा  छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्