Logo

सल्लेरीखबर समाचार प्रभाब : हराएको भनिएका सन्जीब आचार्य शकुसल फेला



Spread the love

बुधबार साँझ ६ बजेदेखि लेखनाथ महोत्सव हेर्नजाने क्रममा लेखनाथ तालचोकबाट हराएको भनिएका सन्जीब आचार्य शकुसल कास्की पोल्याङ, नेपालपाखाबाट फेला परेका छन् ।

सल्लेरीखबर डट कम र खोजी कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबको कारण सन्जीब आचार्य भेटिएका छन् ।

खोजी कार्यमा जुट्नुहुने सम्पूर्ण महानुभाबलाई परिवारजनले धन्यबाद दिएका छन् ।सन्जीब हराएको समाचार सल्लेरीखबर डट कमले केहि दिन अगाडि प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्