Logo

तीन लाख धरौटीमा रिहा भए सिद्धबाबा



Spread the love

१४ पुस, इनरुवा। आफ्नै अनुयायी माथि बलात्कारको अरोपमा पक्राउ परेका सिद्धबाबा (कृष्णबहादुर गिरी)लाई जिल्ला अदालत सुनसरीले तीनलाख धरौटीमा छाड्न आदेश दिएको छ । निजलाई जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले धरौटीको छाड्न आदेश दिएको श्रेस्तेदार नरेन्द्रकेशरी पोखरेलले बताएका छन् ।

ती महिलाको आरोप पछि प्रहरीले बाबालाई मङ्सिर १६ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्