Logo

शेर बहादुर डागीको नेपाली पप गीत ‘य मेरी रेस्मा’ सार्बजनिक (भिडियो)



Spread the love

नेपाली सांगीतिक क्षेत्रमा सबैका मन मुटु बसेका गायक शेर बहादुर डागीको नयाँ “य मेरी रेस्मा” बोलको पप गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतलाई डागी आफैले लेखेका हुन् भने संगीत पनि स्वयंम उनकै हो।

मानब थिङ र कृती ठकुरीको सुन्दर अभिनय रहेको यस म्युजिक भिडियोको गीतलाई ई.बि.पि. मगरले खिचेका छन् भने यस गीतलाई सुरेश/एकान्तले सम्पादन गरेको छन । म्युजिक भिडियोलाई एकान्त मगरले निर्देशन गरेका छन । डागीले “य मेरी रेस्मा” बोलको नयाँ पप गित लाङ्हालि म्युजिक मार्फत बजारमा ल्याएका छन्।

हेर्नुहोस् भिडियो:

https://youtu.be/kQxMtQK_5c8

प्रतिक्रिया दिनुहोस्