Logo

आयल निगम घोटाला : यस्तो आयो अमेरिकी राजदूतको प्रतिक्रिया



Spread the love

अमेरिकी राजदूत एलाइना तेप्लिजले भ्रष्टाचारका घटनाबारे सरकारले छानबिन गर्नुपर्ने बताएकी छन् ।

आयल निगममा भउको घोटालाबारे प्रतिक्रिया जनाउँदै राजदूत तेप्लिजले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

 

रिपब्लिका अंग्रेजी दैनिकको बुधबारको सम्पादकीय ट्विट गर्दै उनले भनेकि छन्,

-भ्रष्टाचारका रिपोर्ट सर्वत्र छन् ।

-सरकारले तिनमा संलग्नलाई निलम्बन , अनुसन्धान र यस्ता कलंक अन्त्यका लागि भ्रष्टाचार मुद्दामा आक्रामक रुपमा छानबिन अघि बढाउनुपर्छ ।

आजको पत्रपत्रिकामा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्