Logo

बलिउकी चर्चित टेलिभिजन अभिनेत्री डल्जिएटको दोस्रो विवाह !



Spread the love

पछिल्लो समय युवा पुस्ताले निकै नै रुचाएको रियालिटी शो ‘बिग बॉस’ ‘Bigg Boss’ की १३ प्रतिस्पर्धी तथा भारतीय टेलिभिजन अभिनेत्री हुन्-डल्जिएट कौर (Dalljiet Kaur)। उनी भारतीय मोडल तथा नायिका हुन् । उनि एक सफल नायिका पनि हुन् । उनले (२००९) मा शालिन भनोट संग बिहे गरेकी छन् । उनके एक छोरा पनि छ । 

Is Dalljiet Kaur getting married?

यस अघि शालीन भनोटसँग विवाह गरेकी डल्जिट कौरले अब छिट्टै फेरि नयाँ गाँठो बाँध्ने योजना बनाएकी छन् । यद्यपि, यस्तो देखिन्छ कि उनी छिट्टै बिहे गर्न लागेको खबर बाहिर आएको छ ।

Bridal look
‘डल्जिट’ दोस्रो विवाह योजनाहरु यसभन्दा अघि जब उनलाई दोस्रो विवाहको योजनाको बारेमा सोधेको थियो, डल्जिटले भनेकी थिइन, ‘म विवाह गर्न चाहन्छु र यो चाँडै नै हुनेछ। मेरा आमा बुबा श्रीमान श्री खोज्दै हुनुहुन्छ,मैले केटाहरूलाई भेटे भनेर बताएकी छन् ।’

Let's take a selfie!

उनी विविध कारणले चर्चामा आउने गर्छ कहिले को हट अवातार, कहिले उनको गेटअप त्अ कहिले उनको सुन्दरता त अहिले उनको दास्रो विवाहको लागि खिचिएका तस्बिर सामाजिक संजालमा भाइरल भएका छन् ।

Second marriage plans

‘बिग बॉस’ बाट बाहिर निस्केपछि, डल्जिएट ‘गुड्डन् तुम्से ना हो पायेगाको सेटमा फर्केकी छन्।

प्रतिक्रिया दिनुहोस्