Logo

वरिष्ठ गायक निशान भट्टराईको निधन



Spread the love

नेपाली सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ ।


उनी गजल गायन बाट नेपाली गीत सङ्गीतामा उदाएका गायक हुन् । उनको हिजो राती दरबारमार्ग स्थित बान थाई रेस्टुरेन्टबाट साङ्गीतिक प्रस्तुति दिएर घर फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुने स्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै गम्भीर घाइते भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको र ट्रमा सेन्टरमा नपुग्दै उनको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्