Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५६३,५९८
संक्रमित
१२,६५७,८२२
निको भएका
७,३८८,५७८
नेपालमा कोरोना भाइरस
मृत्यु
३८
संक्रमित
१७०६१
निको भएका
१०३२८

ठूलो मात्रामा काठ बरामद



२९ पुस, बर्दिया – बर्दियाको गुलरिया नगरपालिका–९ मथुराहरद्वारस्थित घरमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरी टोलीले ठूलो मात्रामा अवैध काठ बरामद गरेको छ । गुलरिया–९ बस्ने ४० वर्षीय देशराज कुर्मीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

साल जातको काठ गोलिया सात, सिसम जातको काठ गोलिया तीन, सागुन जातको काठ नौ थान र अभियुक्त आवश्यक कार्यवाहीका लागि जिल्ला वन कार्यालय गुलरिया बर्दियामा पठाइएको बास्तोलाले बताए ।

प्रतिक्रिया दिनुहोस्