Logo

जनकपुरमा भिडन्त : १९ जना मेयरका उम्मेदवार उत्रिए मैदानमा



Spread the love

पर्यटकीय नगरी जनकपुर उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि प्रमुख राजनीतिक दलका नेताहरु मैदानमा उत्रिएका छन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जननता पार्टी नेपाल, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकसहितका १९ जना मेयरका उम्मेदवार छन् ।

असोज २ गते हुने स्थानीय  चुनावबाट यो उपमहानगरपालिकामा १ सय ३० जना चुनिने खबर आजको नागरिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्