Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

४ माघ, काठमाडाैँ – आज सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७४ हजारको वरीपरी कारोबार भएको सुनको मुल्य आज केही वृद्धि हुँदै  ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७४ हजार ४ सय ४ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ८५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्