Logo

लभ आजकलकाे ट्रेलर सार्वजनिक



Spread the love

एजेन्सी । कार्तिक आर्यन र सारा अली खानद्धारा अभिनित चलचित्र लभ आजकलको ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा नब्बेको दशकलाई र अहिलेको दशकलाई देखाउन खोजिएको छ । ट्रेलरमा सारा र कार्तिकको प्रेम, रोमान्स अनि झगडा देख्न सकिन्छ ।
लभ आजकल टु इम्तियाज अलीले निर्देशन गरेका हुन् ।

सन् २००९ को लभ आजकल पनि इम्तियाज अलीले नै निर्देशन गरेका थिए । सैफअली खान र दिपिका पादुकोणको अभिनय रहेको चलचित्र लभ आजकलले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।

लभ आजकल फेब्रुअरी १४ मा रिलिज हुनेछ ।

https://www.youtube.com/watch?v=4QvqHwH_je8

 

प्रतिक्रिया दिनुहोस्