Logo

प्रियंका थाइल्यान्डमा खुलेर रमाउदै !



Spread the love

प्रियंका कार्की एक नेपाली अभिनेत्री हुन् । कार्की पछिल्लो समय चर्चा परिचर्चा बटुल्न सफल अभिनेत्री मध्य एक हुन् । उनी अहिले थाइल्याण्डमा छिन् ।

कार्की आफ्ना केही साथीसंग ‘ब्याचलर पार्टी’ बुधवार थाइल्यान्ड उडेकी थिइन् । उनी यति बेला अनलाईन मिडिया र सामाजिक संजालमा फेसबूक,इन्स्टाग्राम सबैतिर छाइरहेकी छिन् । उनी थाइल्यान्डको समुन्द्री तटमा रमाइरहेको तस्बिरहरू पोस्ट गरिरहेकी छिन् । तस्बिरमा उनी साथीहरूसँग मस्ती मुडमा देखिएकी छन् । अहिले प्रियंकाका रातो बिकिनीमा खिचिएको थाइल्यान्डको समुन्द्री तटको तस्बिर र ग्रुप फोटो सामाजिक संजाल भाइरल भएको छ ।

नायिका कार्कीले यो बर्ष आफ्नो बिहे नगर्ने एक अन्तरबार्ता बताएकी थिइन् । तर, उनी केही साथीसँगै थाइल्याण्ड पुगेपछि उनले यही बर्ष बिहे गर्न लागेको चर्चा चलेको छ ।

थाइल्यान्डमा प्रियंकाको 'ब्याचलर मुड'

बोल्ड अवतारमा प्रस्तुत भएका साथीहरुलाई नायिका कार्कीले ‘आफ्नो परिवार’ भनेकी छिन् । नायक आयुष्मान देशराज जोशीसँग बिहे गर्ने तयारीमा लागेपछि प्रियंका ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी हुन् ।

थाइल्यान्डमा प्रियंकाको 'ब्याचलर मुड'

उनले आफ्नो फेस्बूकमा यस्तो लेखिएको छन्:

प्रतिक्रिया दिनुहोस्