Logo

जब हामी जीवनमा चाणक्य नीतिको पालना गर्छौ तब सफलता आफै हात लाग्ने छ !



Spread the love

एजेन्सी। आचार्य चाणक्य नीति अहिलेको वर्तमान परिस्थीतिसँग पनि मेल खान्छ । यदि कुनै व्यक्ति जीवनमा चाणक्य नीतिको पालना गर्छ भने अवस्य सफलता हासिल गर्न सक्छ ।

चाणक्य नीतिका अनुसार जो मानिस आफ्नो कमाईअनुसार खर्च गर्छ त्यो व्यक्ति जीवनभर सुखी रहन्छ । जो मानिस आफ्नो आयभन्दा बढी खर्च गर्छ त्यो मानिस कहिल्यै सुखी रहन सक्दैन ।

चाणक्य नीतिका अनुसार यदि कोहि नीच व्यक्ति तपाईंको नजिक आउँछ भने त्यस्ता व्यक्तिबाट तुरुन्त टाढि हाल्नुहोस् । त्यस्ता व्यक्ति भएको स्थानमा विल्कुलै नबस्नुहोस् । यदि कुनै ठाउँमा झैझगडा भइरहेको छ भने त्यस्तो ठाउँबाट भाग्नु नै उचित हुन्छ ।

चाणक्य नीतिका अनुसार जो मानिस अगाडि मिठा–मिठा कुरा गर्छन् त्यस्ता मानिसहरुले पछाडि बर्बाद पारिरहेका हुन्छन् ।

चाणक्य नीतिका अनुसार शत्रुलाई पराजित गर्न उसलाई कुटनीतिमा फसाउनुस् र शत्रु कमजोर भएपछि प्रहार गर्नुस् । हामी आफ्नो गोप्य कुरा भुलेर पनि कोहि मानिसलाई सुनाउँनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्