Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

७ माघ, काठमाडाैँ – आज सुन प्रतितोला ७४ हजार ९ सय ९९ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७४ हजार ८ सयको वरीपरी कारोबार भएको सुनको मुल्य आज केही वृद्धि हुँदै  ७४ हजार ९ सय ९९ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७४ हजार ७ सय २ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ८९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्