Logo

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने



Spread the love

७ माघ, काठमाडौं । सभामुख पदका लागि नेपाली कांग्रेसले उम्मेदवारी नदिने भएको छ । कांग्रेस संसदीय दलको आज विहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्